Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

केपी ओलीले भने: सरकार छोटो समयमै मुटु प्रत्यारोपण तिर लाग्यो


७, जेठ २०८०
  • 128
    SHARES
  • केपी ओलीले भने: सरकार छोटो समयमै मुटु प्रत्यारोपण तिर लाग्यो

    काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपण तिर लागेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । माओवादीले एमालेसँगको सहकार्यमा निर्माण गरेको सरकार छोडेर पछि काँग्रेस सहकार्य गरेको तर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

    अध्यक्ष ओलीले भने, एमालेको निर्णायक पहलमा रास्वपा, राप्रपा लगायतका दलको नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भलै दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपण तिर लाग्नुभयो । मुटु प्रत्यारोपण भईसकेको भएपनि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने विशाल हृदयका साथ सुने र पढे पनि ।

    अध्यक्ष ओलीले सरकारको यस अवधिमा मुख्य काम गरेको छ भनी प्रश्न गरेका छन् । उनले सरकारलाई यस अवधिमा मुख्य रुपमा के काम गरेको छ ? कसरी गर्छ ?  के आधारमा कुन जगमा यो नीति तथा कार्यक्रम आयो यो मैले पहिलाउनै पर्छ । कार्यक्रमको ढाँचा अध्ययन गर्ने कोसिस गरे । गठबन्धनले गरेको बाचासहित यस्ता कार्यको सङ्कल्प गरिएको हुन्छ । यसै दस्ताबेजका आधारमा बाहिरी मुलुकले सरकारलाई हेरेका हुन्छन् । एमालेले सरकारको नीति तथा कार्यक्रमलाई असमर्थन गर्ने निर्णय गरेको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend