Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ट्रकको ठक्करबाट एक नेपाली महिलाको मृत्यु


२३, वैशाख २०८०
  • 178
    SHARES
  • ट्रकको ठक्करबाट एक नेपाली महिलाको मृत्यु

    अमेरिका । अमेरिकाको टेक्सासमा ट्रकको ठक्कर लागेर एक नेपाली महिलाको ज्यान गएको छ । ट्रकको ठक्कर लागेर सख्त घाइते महिलाको उपचारका क्रममा ज्यान गएको हो । 

    ज्यान जानेमा ४७ वर्षीय प्रमिला सुवेदी रहेको प्रहरीले जनाएको छ ।  मृतक एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नी रहेको खुलेको छ ।  रक्डेल सिटी नजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमीला आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । 

     

    प्रमिला दुई दशकदेखि श्रीमान् र दुई छोराहरु सहित अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। 

     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend