Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चलचित्र गणपतिको गीत चलचित्र रिलिज अगावै चर्चामा 


२, भदौ २०८०
  • 156
    SHARES
  • चलचित्र गणपतिको गीत चलचित्र रिलिज अगावै चर्चामा 

    काठमाडौं । चलचित्र गणपतिको “उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला, माया रोप्दामायै फुल्ने ठाउँ कहाँ होला”बोलको गीत चलचित्र रिलिज अगावै चर्चामा आएको छ । यो गीत अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा चलचित्र रिलिज अगावै हिट भएको हो । शंकर अधिकारी घायलको रचना र बाबुल गिरिको संगीत रहेको उक्त गीतको सामाजिक सञ्जालमा चर्चा चल्न थालेको छ ।

    चलचित्र गणपति नेपालसँगै बिश्वभर एकसाथ प्रदर्शनको मिति तय भएसँगै गीतपनि हिट भएपछि चलचित्रको ब्यापार समेत बढ्ने ठाँनिएको हो । सबिन अधिकारीद्वारा लिखित तथा निर्देशित रामप्रसाद र लक्ष्मण रिजालको चलचित्र गणपतिको वल्र्डवाइड रिलिज राइट सेभेन सि इन्टरटेनमेन्टले लिएको छ ।

    फिल्म अमेरिका,अष्ट्रेलिया, जापान,क्यानडा,मिडिल इष्टलगायत म्यानमार र थाइल्याण्डका हलमा समेत बक्स अफिस रिलिज हुनेछ । रिजाल एन्ड रिजाल प्रोड्क्सनका प्रमुख रामप्रसाद र सेभेन सि इन्टरटेनमेन्टबीच बिहीबार सम्झौता भएको हो । भदौ १४ गते प्रदर्शन हुने फिल्ममा मुकुन भुसाल, मेनुकाप्रधान, प्रकाश घिमिरे लगायतका कलाकार मुख्य भुमिकामा छ्न ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend