Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा भण्डारी निर्वाचित


८, जेठ २०८०
  • 152
    SHARES
  • नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा  भण्डारी निर्वाचित

    अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुरज भण्डारी निर्वाचित भएका छन् । भण्डारी आठौं अधिवेसनबाट ५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएकोक हुन् । त्यस्तै उनका  प्रतिस्पर्धी मधुकर अधिकारीले जम्मा १९ मत ल्याएका थिए । 

    उपाध्यक्षमा सुजन पण्डित,कोषाध्यक्षमा जानु पंगेनी,उत्तर(क्षेत्रिय संयोजकमा भुपेन्द्र बस्नेत,पश्चिम क्षेत्रिय संयोजकमा रोशन अधिकारी र मध्य क्षेत्रिय संयोजकमा शंकर थापा चयन भएका छन् । त्यस्तै गरि महासचिवमा बाबुराम दाहाल,सचिवमा प्रतिमा बास्कोटा चयन भएका छन्।

    त्यसै गरी सदस्यहरुमा केशव रेग्मी, झरना अधिकारी, इश्वरी न्यौपाने र हेमराज बस्याल निर्वाचित भएका छन् ।अध्यक्षमा निर्वाचित भएका भण्डारी तत्कालिन रिपोर्टर्स क्लव नेपाल लुम्बिनीका संस्थापक सचिव थिए । उनले नेपाल छदाँ रुपन्देहीमा रहेर लामो समय  सक्रिय पत्रकारिता गरेका थिए । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend