Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैनः नेता खाँण


२३, वैशाख २०८०
  • 133
    SHARES
  • भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैनः नेता खाँण

    काठमाण्डौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम लिएको भन्दै पछिल्लो समय गिरोहसँग साँठगाँठ गरेको आरोप नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र संघीय सांसद समेत रहेकी उनकी धर्मपत्नी मञ्जु खाँणको नाम तानिएको बिषयमा विभिन्न अड्कल भईरहेका वेला तर जारी प्रेस विज्ञप्तीले भने फरक मोड लिने भएको छ । 

    शरनार्थी प्रकरणको घटनाक्रम निकै सतहीसम्म पुग्ने आँकलन भईरहेका वेला शनिवार पूर्वगृहमन्त्री समेत रहेका खाँणले एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो नाम जोडिनुमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

    उनले ध्यानाकर्षण पत्रमा लेखेका छन्, विभिन्न सञ्चारमाध्यममा मेरो बारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनहुन अनुरोध छ ।
     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend