Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गैडहवा ताल पुनः निर्माण गरि गाउँपालिकालाई हस्तान्तरण


७, भदौ २०८०
  • 166
    SHARES
  • गैडहवा ताल पुनः निर्माण गरि गाउँपालिकालाई हस्तान्तरण

    कपिलवस्तु । नेपाली सेनाको आयोजनामा रास्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तरगत गैडहवा ताल पुनः निर्माण गरि नेपाली सेनाद्वारा गाउँपालिकालाई हस्तान्तरण कार्यक्रम सम्मपन्न भएको छ ।

    रास्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिका अध्यक्ष किरण पौडेलको अध्यक्षता र कालि भक्तिगण (इ) भैरहवाका रथि सिताराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रथि खड्काले ताल संरक्षणले पर्यटन प्रबर्द्धन संगै जैविक विविधता पनि बढेर जाने र यस्ता खाले ठुला जल संरक्षणले पानीको सतहलाइ मात्रै नभै सिङ्गो वातावरणलाइ फाइदा हुने बताउनु भयो । 

    उहाँले गैडहवा गाउँपालिकाको सम्वृद्धि र विकासका लागी ताल संरक्षण संगै प्रबर्द्धनमा लाग्न अनुरोध गर्नुभयो। ताल गैडहवा गाउँपालिका वडा नम्बर ४ मा अबस्थित रहेको छ। रास्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिबाट आर्थिक बर्ष २०७९/८० को स्वीकृत बजेटबाट नेपाली सेनाले पुनः निर्माण गरी गैडहवा ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको हो। 

    कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरि जसवाल प्रमुख प्रसासकीय अधिकृत, नेपालि सेनाका अधिकृत वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend