Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सन्धिखर्कमा युवा उद्यमीको खोजी गर्ने 


७, भदौ २०८०
  • 393
    SHARES
  • सन्धिखर्कमा युवा उद्यमीको खोजी गर्ने 

    रुद्रमणि भुसाल, भाद्र ५ अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बागबानी ब्यवसाय प्रर्वद्धन युवा उद्यमीको संशक्तिकरणमा युवा परियोजना कार्यक्रम सुरु भएको छ । 

    कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले फेसनकै रुपमा बिदेशमा जाने कर्मशिल जनशक्ति जिल्लामै रोकथामको लागि यो संस्थाले युवाहरुको इच्छा पैसा कमाउनको लागि बिदेशमै जानुपर्ने सोच, कृषि पेसाप्रतिको रुची , कृषि पेसामा आत्मनिर्भर बन्न चाहिने आवश्यक सहयोग लगायतका बारेमा १६ वर्षदेखि ४० वर्ष सम्मका कृषक खोजी गर्ने भएकाले सोही अनुसार नगरपालिकाले नितिनिर्माण र योजना बनाउन महत्वपुर्ण सहयोग हुने बिश्वास ब्यक्त गनुभयो  । 

    कार्यक्रममा युवा परियोजनाका प्रमुख बिष्णुकुमार बिश्वकर्माले कार्यक्रमको उदेश्य ,आगामी योजना , प्राबिधिक ज्ञान ,अनुसन्धानको बिधि युवा महिला ,पुरुषलाई कृषिकर्ममा आत्मनिर्भर बनाउने तरिका लगायतका बिषयमा तीन वर्ष सन्धिखर्क नगरपालिकामै बसेर एक सय ५० युवा कृषक सबै वडाबाट छनोट गरी काम गर्ने बताउनुभयो । हर्टिकल्चर इनोभेसन ल्याव, युसी डेभिस ,युएसडी फरवार्ड नेपाल लगायतको आर्थिक सहयोगमा सन्धिखर्क नगरपालिकामा बसेर काम गर्ने परियोजना बनाउने प्रमुख बिश्वकर्माले बताउनुभयो । 

    कार्यक्रममा दक्षिण एसिया हव म्यानेजर कृष्णप्रसाद सापकोटा ,वडा अध्यक्ष हुम प्रसाद बन्जाडे ,प्रधानमन्त्रि आधुनिकिकरण परियोजना जोन अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डे , कृषक पुस्कर बन्जाडे लगायतले मन्तब्य राख्नुभएको थियो ।  कार्यक्रम नुमलाल शर्माको संचालनमा सम्पन्न भएको हो । 

    IMG_8963.jpg
    undefined
    IMG_8969.jpg
    undefined

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend