Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमसिसीका विरुद्ध जनप्रर्दशन


१०, भदौ २०८०
  • 255
    SHARES
  • एमसिसीका विरुद्ध जनप्रर्दशन

    अनिल नेपाली,अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा राष्ट्रघाती एमसिसी परियोजनाका विरुद्धमा जनप्रर्दशन कार्यक्रम गरेको छ । जनप्रर्दशन कार्यक्रमलाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज खेम घर्ती माहुरीले एमसीसी नेपाली जनताको लागी नभई विदेशीको ईशारामा चल्ने शक्ति केन्द्रका अमेरिकी भक्तहरूले पास गरेको आरोप लगाउनुभयो ।

     उहाँले एमसीसी कार्यान्वयन नहुने बताउदै त्यसको विरुद्धमा आम जनता सडकमा आउनु पर्नेमा जोडदिनुभयो ।  देश रहे मात्रै यहाँका पार्टी रहने भन्दै  ठुला भनिएका  हात्ती पार्टीहरु बिदेशीको इसरामा चलेको भन्दै कुनै पनि हालतमा एमसिसि कार्यान्वयन नहुने जिकिर गर्नुभयो । एक फरक प्रंसगमा नेता माहुरीले नेपाली जनता स्वाधीनताको पक्षमा राष्ट्रियताको पक्षमा रहेको बताउनुभयो ।  

    अर्घाखाँचीको सन्धिखर्कमा नेकपाले आयोजना गरेको जनप्रर्दशन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । जनप्रर्दशनमा "जनतालाई एमसीसी चाहिँदैन,देश बेच्न पाईदैन" ठुलो राष्ट्र नभई स्वाधीन राष्ट्रको अनुभुति दिलाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

    370303987_329120949678508_4276810303425992582_n.jpg
    370288156_3535871176687515_1241548696837638745_n.jpg
    370290082_1249580169012555_944550751394929639_n.jpg
    370311047_289599790357800_7872103012772687869_n.jpg
    370288157_986196892610047_2559372410347094365_n.jpg
    370290063_1009918250204264_4449740912628869186_n.jpg
    370323012_835785484598924_235441220729839642_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend