Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुन तस्करीको थप प्रमाण जुटाउन एसएसपी आचार्य हङकङ


१३, भदौ २०८०
  • 222
    SHARES
  • सुन तस्करीको थप प्रमाण जुटाउन एसएसपी आचार्य हङकङ

    काठमाण्डौ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान गर्नुभएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी आचार्य गएराति हङकङ प्रस्थान गर्नुभएको हो । प्रहरीले चीन, हङकङ, सिंगापुर, भारतलगायतका देशसँग सुन तस्करीमा संलग्न सञ्जालको खोजीका लागि सहयोग गर्न इन्टरपोलमार्फत पत्राचार गरिसकेको छ ।

    गएको असार २९ मा हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन ल्याएको खुलेको थियो । साउन २ गते भन्सार जाँचपास गरेर पार भइसकेको सामान राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

    विभागले तीन हप्ता अनुसन्धान गरेर संगठित अपराध कसुरमा अनुसन्धान गर्न सीआईबीको जिम्मा दिएको थियो । बरामद गरिएको ब्रेक शुभित्र रहेको सुन गालेपछि ६० किलो ७ सय १६ ग्राम रहेको छ । 

  • चन्द्रागिरि-१५ तीनथानामा सञ्चालनमा आयो ‘चिया थाना’, दुई इन्जिनियरको उद्यमशील पहल

    विदेश जानैपर्छ भन्ने छैन, आफ्नै देशमा पनि सम्भावना र अवसर छन् भन्ने सन्देश दिँदै दुई

  • राष्ट्रिय महिला ज्योतिष संघको १६औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा रतिदेवी जोशी श्रेष्ठ निर्वाचित

    काठमाडौं । राष्ट्रिय महिला ज्योतिष संघको १६औँ वार्षिक साधारण सभा तथा अधिवेशन २०८३ सम्पन्न भएको

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend