Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा मिटर ब्याजी विरुद्ध उजुरी


इ खबर
९, जेठ २०८०
  • 214
    SHARES
  • अर्घाखाँचीमा मिटर ब्याजी विरुद्ध उजुरी

    अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मिटरव्याजविरुद्ध ३ वटा उजुरी परेका छन् ।

    सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरव्याज) सम्बधी जाँचबुझ आयोगले उजुरी आह्वान गरेको थियो । हालसम्म जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ३ वटा मात्र उजुरी दर्ता भएका छन् ।

    यता लुम्बिनी प्रदेशभर ४ हजार उजुरी दर्ता भएका छन् । आयोगले सार्वजनिक गरेको विवरण अनुसार बर्दियामा ३३०, बाँकेमा ९२, दाङमा ४४६, रोल्पामा ११, रुकुम पूर्वमा १ तथा गुल्मीमा १ वटा उजुरी परेका छन् । त्यस्तै, अर्घाखाँचीमा ३, कपिलवस्तुमा एक जनाएक सय ४५ र पाल्पामा १ वटा उजुरी परेका छन् ।

    प्यूठानमा कुनै उजुरी नपरेको आयोगले बताएको छ ।


  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend