Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु


१५, भदौ २०८०
  • 203
    SHARES
  • जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको बताउनुभएको छ । शुक्रबार सामाजिक सञ्जाल मार्फत उहाँले विहीबार देखी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको जानकारि दिनुभएको हो । 

    उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा शुभारम्भ, तालिम सिमुलेसन सामग्री हस्तान्तरण तथा प्रतिष्ठानको निरीक्षण कार्य सम्पन्न भएको बताउनुभयो । साथै, उक्त कार्यक्रममा प्रस्थान गर्ने क्रममा भेरी अस्पतालको निरीक्षण समेत गरेको जानकारी दिनुभयो ।

    उहाँले भेरी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षणका क्रममा देखिएका सबल पक्षहरुको प्रशंसा सहित सुधारका लागी आवश्यक सुझाव दिएको बताउनुभयो । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend