Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुलुकलाई सुशासनतर्फ अघि बढाउदा प्रतिक्रियाबादीहरु अतालिए :प्रधानमन्त्री


१६, भदौ २०८०
  • 178
    SHARES
  • मुलुकलाई सुशासनतर्फ अघि बढाउदा प्रतिक्रियाबादीहरु अतालिए :प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सुशासनतर्फ अघि बढाउदा प्रतिक्रियाबादीहरु अतालिएको बताउनुभएको छ । शनिबार "जनतासँग माओवादी" विशेष रूपान्तरण अभियान’ अन्तर्गत चन्द्रगिरि नगरपालिका–२ मा आयोजित कार्यक्रमलाई स्म्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारदेखि सुन तस्करीसम्मको जालो भत्काउने काम आफुले गरेकाले प्रतिक्रियाबादीहरु अतालिएको बताउनुभएको हो ।

    माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले आफु नेतृत्वको सरकारले गरेका राम्रा कामका कारण आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने डरले प्रतिक्रियाबादीले अनेक षडयन्त्र समेत गर्न खोजेको धारणा राख्नुभयो ।  

    उहाँले देशलाई शुद्धिकरण गर्ने अभियान कुनै हालतमा नरोकिने स्पष्ट पार्नुभयो । उहाँले आफु नेतृत्वको सरकारको ८ महिना पुगेको र ५ बर्ष नै सरकारबाट हट्न नपर्ने अवस्था आफुले देखेको जिकिर गर्नुभयो । 

    जनताको साथ समर्थन कायम रहे गठबन्धन पाँचै बर्ष कायम रहने र शुद्धिकरणको अभियान पनि दृढताका साथ अघि बढ्ने उहाले बताउनुभयो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend