Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहकारीलाई ३५ दिने अल्टिमेटम, सावाँब्याज नतिरे कालोसूचीमा


१०, जेठ २०८०
  • 110
    SHARES
  • सहकारीलाई ३५ दिने अल्टिमेटम, सावाँब्याज नतिरे कालोसूचीमा

    काठमाण्डौँ । निर्धारित समयमा कर्जाको सावाँ, ब्याज र हर्जाना नतिर्ने सरकारी संस्थाहरुलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कालोसूचीमा राख्ने भएको छ । कोषले कर्जा चुक्ता गर्नका लागि बुधबार सूचना जारी गरेर ३५ दिनभित्र सावाँ, ब्याज, हर्जाना चुक्ता नगर्ने ७० वटा सहकारी संस्थालाई कारबाही गर्ने जनाएको हो ।  

    ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मितिसम्म पनि चुक्ता नभएकाले आजको मितिले ३५ दिनभित्र कोषलाई बुझाउनु पर्ने सावाँ, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एंव कर्जा उपसमितिको तिनपुस्ते विवरण सहित रकम असुलीका लागि कालोसूचीमा राखी सञ्चार माध्यम र सम्बान्धित निकायहरुमा सूचना प्रकाशित गरिनेछ ।

    पछिल्ला महिनाहरुमा सहकारी संस्थाहरूले बचतकर्ताको निक्षेप फिर्ता दिन नसकिरहेको अवस्थामा विभिन्न संघसंस्थाहरुले पनि कर्जा चुक्ताका लागि ताकेत गर्न लागेका हुन् ।

     

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend