Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेताहरुले मारवाडीसंग मिलेर देश लुटे : व्यवसायी प्रसाईँ


१९, भदौ २०८०
  • 293
    SHARES
  • नेताहरुले मारवाडीसंग मिलेर देश लुटे : व्यवसायी प्रसाईँ

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाउनुभएको छ । मंगलबार हङकङ जानु अघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै प्रसाईले मारवाडी विरुद्ध आफुले अभिव्यक्ति दिए पछि केपि ओलीले आफुलाई पागल भनेको भन्दै ओली पनि मारवाडीको पार्टनर भएको आरोप लगाउनुभएको हो ।

    ‘केपी ओलीका हजुरवबुवा मारवाडीका पार्टनर हुन् । नेताहरु सबै मारवाडीका पार्टनर हुन् । केही मारवाडीहरु आईजीपीकोमा पनि गएका थिए रे दुर्गा प्रसाईलाई थुन्न प¥र्यो भनेर म हङकङबाट फर्केर आएपछि आफु बिरुद्ध लाग्नेलाई नछोड्ने चेतावनी दिनुभयो ।  उहाँले नेताहरुले मारवाडीसंग मिलेर देश लुटेको आरोप समेत लगाउनुभयो । 

    ‘ललिता निवास खाने यीनै मारवाडी , देशको अर्थतन्त्र सक्काउने यीनै मारवाडी,सुनको,केटीको,सुपारी र रक्तचन्दनको तस्करी गर्ने सबै यीनै मारवाडी हुन् । कालले छोड्ला तर मैले छोड्नेवाल छैन् । उहाँले भन्नुभयो ।

     

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend