Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चलचित्र "नाङ्गो गाउँ" को छायांकन कार्य सकियो,फिल्ममा दयाहाङ्गलाई नेताका रुपमा देख्न सकिने


११, जेठ २०८०
  • 140
    SHARES
  • चलचित्र "नाङ्गो गाउँ" को छायांकन कार्य सकियो,फिल्ममा दयाहाङ्गलाई नेताका रुपमा देख्न सकिने

    काठमाडौं । नेपाली चलचित्र "नाङ्गो गाउँ"को छायांकन कार्य सकिएको छ । दिपेन्द्र थापाको लेखन तथा निर्देशनमा बनेको चलचित्र "नाङ्गो गाउँ"को  छायांकन कार्य सकिएको हो ।

    काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्म ३३ दिनमा सकिएको फिल्म युनिटले जनाएको छ । चलचित्रमा अभिनेता दयाहाङ्ग राई नेताको रुपमा देख्न सकिनेछ । 

    मनिषमा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

    हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रूपमा रहेका छन् । त्यस्तै फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । फिल्म ‘नाङ्गो गाउँ’लाई आर.आर फिल्मसले वितरण गर्दैछ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend