Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाको सम्मेलन हुँदै


२९, भदौ २०८०
  • 333
    SHARES
  • नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाको सम्मेलन हुँदै

    रोल्पा।नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाको आयोजनामा पालिका सम्मेलन हुने भएको छ।भदौ ३० गते शनिबारका दिन नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सम्मेलन हुन लागेको हो।

    कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन आउन लाग्नु भएको नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ।हामीले नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सम्मेलन गर्न लागेका छौँ  नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका सभापति खडक घर्ती मगरले भन्नुभयो।

    कार्यक्रम परिवर्तन गाउँपालिकाको सभाह्ल पुतलाचौरमा बिहान ११ बजेदेखि हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका कार्यसमितिका पदाधिकारी,वडाका सभापति,नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका जनप्रतिनिधि,नेपाली कांग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संघका प्रमुख लगायत सदस्यहरु,नेपाली कांग्रेस परिवर्तन गाउँपालिकामा आवद्ध क्रियाशिल सदस्यहरु र साधरण सदस्यहरुलाई पालिका सम्मेलनमा उपस्थित हुने जनाईएको छ ।

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend