Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विकृति र भ्रष्टाचारको विरुद्ध लड्नुको विकल्प छैन-प्रधानमन्त्री प्रचण्ड


१३, जेठ २०८०
  • 161
    SHARES
  • विकृति र भ्रष्टाचारको विरुद्ध लड्नुको विकल्प छैन-प्रधानमन्त्री  प्रचण्ड

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम राख्न विकृति र भ्रष्टाचारको विरुद्ध लड्नुको विकल्प नभएको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले चारैतिर घेराबन्दीका बीच पनि विकृति र भ्रष्टाचारको विरुद्ध लडिरहने बताए ।

    उनले ठूलो बलिदानी र त्यागबाट प्राप्त भएको उपलब्धीका बिरुद्ध जतिसुकै घेराबन्दी भए पनि नयाँ आन्दोलन र अभियानको सुरुवात भएको तिप्पणी गरे । प्रधानमन्त्री प्रचण्डले  सामाजिक न्याय सुशासन र समृद्धि नै सरकारको  मुख्य लक्ष्य रहेकाले विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध मानसिक रुपमा तयार रहेर काम अघि बढेको जिकिर गरे ।

    उनले  जनयुद्ध सुरु गर्दा को कति दिन बाचिने हो, को कति बेला मारिने हो भन्ने टुङ्गो थिएन, अहिलेको यो लडाई पनि त्यो भन्दा कम नभएको बताए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend