Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पुराना पार्टी र हामी फरक छौं, उस्तै भए कारबाही गरेका सांसद जोगिन्थे : रवि


१३, जेठ २०८०
  • 195
    SHARES
  • पुराना पार्टी र हामी फरक छौं, उस्तै भए कारबाही गरेका सांसद जोगिन्थे : रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टी र आफूहरू उस्तै नभएको जिकिर गरेका छन्। 

    शनिबार पार्टीको ललितपुर महानगर भेलामा बोल्दै उनले उस्तै भए घुस प्रकरणमा मुछिएका सांसदलाई जोगाउनतिर लाग्ने बताए। 

    ‘एउटा काण्डमा हामीले सांसदलाई कारबाही गर्दा कतिपयले नयाँ पार्टी पनि उस्तै त रहेछ नि, भनेको सुनियो। उस्तै होइन। उस्तै भइदिएको भए त हामी जोगाउन, संरक्षण गर्नतिर लाग्थ्यौं नि हामीले त घण्टा गनेर कारबाही गरेर देखायौं’, लामिछानेले भने, ‘त्यसैले अरू पुराना पार्टीसँग हामीलाई तुलना नगर्नु होला।’

    मेडिकल व्यवसायीसँग पार्टीलाई तिर्नुपर्ने भन्दै २ करोड पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमार श्रेष्ठलाई सांसद र साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend