Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ईच्छुकको सम्झनामा विरामीलाई फलफुल वितरण


इ खबर
१४, जेठ २०८०
  • 115
    SHARES
  • ईच्छुकको सम्झनामा  विरामीलाई फलफुल वितरण

    अर्घाखाँची । जनपत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले जनपक्षीय पत्रकार तथा साहित्यकार कृष्णसेन ईच्छुकको २२ औ स्मृति दिबसको अबसरमा जिल्ला अस्पतालमा रहेका विरामीलाई आज फलफुल वितरण गरेको छ ।

    फलफुल वितरण पछि भएको प्रभातफेरी कार्यक्रममा मन्तब्यमा राख्दै सगठनका लुम्विनी प्रदेश सयोजक राजेन्द्र रावत क्षेत्रीले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गदै ईच्छुकले देखाएको बाटोमा जिवनप्रर्यन्त हिड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्ड डा अशोक रााहले मन्तब्य राख्दै हरेक मानिस शारिरीक, मानशिक ,सामाजिक रुपमा स्वस्थ बनाउनका लागि सामाजिक सघ सस्थाको महत्वपुर्ण भुमिका हुने बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्यले सहिद कृष्णसेन ईच्छुक लोकतन्त्र र गणतन्त्रको सारथी भएको बताउदै ईच्छुकको योेगदान महत्वपुर्ण रहेको बताए ।

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अर्घाखाँची ईन्चार्ज खेम घर्ती माहुरी सेक्रेटरी मिसन , गुल्मी ईन्चार्ज खोमा तरामु मगर एकीकृत सरकारी कर्मचारी सगठनका केन्द्रिय सदस्य अशोक चौहान लगायतको आतिथ्यता रहेको कार्यक्रममा जिल्ला अस्पतालमा रहेका करिब २५ जना विरामी लाई फलफुल वितरण गरिएको सगठनका जिल्ला ईन्चार्ज अनिल नेपाली बताए ।

     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend