Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्ष तथा निर्देशकविरुद्ध अख्तियारमा उजुरी


२६, असोज २०८०
  • 233
    SHARES
  • धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्ष तथा निर्देशकविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक, बिमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकविरूद्ध अख्तियारमा उजुरी परेको छ ।

    सेयर लगानीकर्ताले चारजनाविरुद्ध उजुरी दिएका हुन् । १६ लगानीकर्ताको हस्ताक्षरसहित अख्तियारमा शुक्रबार उजुरी दिएको बताइएको छ । 

    बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत अख्तियारको दुरुपयोग गरी बिमा कम्पनीहरूलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको लगानीकर्ताको आरोप छ । 

    बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी सिटिजन लाइफ, सन नेपाल, आईएमई लाइफ र रिलायवल लाइफसहित चार वटा बिमा कम्पनीलाई अङ्कित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आह्वानपत्र स्वीकृत गरी कानुन विपरीतको कार्य गरेको निवेदनमा उल्लेख छ । 

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend