Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पार्टी सुधारका लागी महामन्त्री पद त्याग्न तयार छु-महामन्त्री थापा


१५, जेठ २०८०
  • 201
    SHARES
  • पार्टी सुधारका लागी महामन्त्री पद त्याग्न तयार छु-महामन्त्री थापा

    ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधारका लागी आफु जस्तो सुकै त्याग गर्न तयार रहेको बताएका छन् । नेपाली कांग्रेस ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टी सुधारका आफु जस्तो सुकै त्याग गर्न तयार रहेको बताएका हुन् ।

    महामन्त्री थापाले पार्टी गलत बाटोमा लागेको आरोप लगाँउदै यदि यो कार्यलाई रोक्न नसकिए पार्टीको भविश्य नै खतरामा गरेको जिकिर गरे । उनले पार्टीलाई सच्याउन र जनमुखी बनाउन कोही कसैले खुट्टा कमाउन नहुने बताए ।  उनले पार्टीको सुधारका लागी नयाँ पुस्ता अब पुराना कोहीसँग डराउन नहुनेमा जोड दिए । महामन्त्री थापाले पार्टीलाई बचाउन आफु जोखिम उठाउन तयार रहेको बताउदै पार्टी बचाउन आफुले महामन्त्रीको पद त्याग गर्न तयार रहेको बताए । 

    उनले पार्टीलाई निराशाबाट बाहिर ल्याउनुपर्नेमा जोड दिदै सबै कार्यकर्ता तथा शुभेच्छुक सबैलाई पार्टी सुधारका लागी लाग्न आग्रह गरे ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend