Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री प्रचण्डद्धारा आम्दा अस्पतालको थप २०० शैया भवनको शिलान्यास (फोटोफिचर सहित)


१६, कात्तिक २०८०
  • 346
    SHARES
  • प्रधानमन्त्री प्रचण्डद्धारा आम्दा अस्पतालको थप २०० शैया भवनको शिलान्यास (फोटोफिचर सहित)

    बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा थप २०० शैया भवनको शिलान्यास गरिएको छ । आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले भवनको शिलान्यास गर्नुभएको हो ।

    हाल १०० शैयाको क्षमतामा संचालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि जेठमा ६ सदस्यीय टोलिले जापान भ्रमण गरेको नतिजास्वरुप थप २०० शैया अस्पताल भवन निर्माणको वातावरण बनेको बताइएको छ । कार्यक्रममा अस्पतालका संस्थापक जीवन ओझालाई सम्मान गरिनुका साथै अस्पतालको स्मारिका विमोचन गरिएको थियो ।

    अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजन गरिएकोको छ । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिग, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी समेत गरेको छ ।

    वि.स. २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो ।394486455_646358297702348_8783232869201795821_n.jpg

    398192542_715859309988220_8431762982136165745_n.jpg
    398359722_894864591997916_5692891079226456584_n.jpg
    396754547_887060325732249_4809159254837362163_n.jpg
    396757575_871624584558953_666470437870129300_n.jpg

    370207954_2569154273262690_167767854844367448_n.jpg

    366797914_1703563620164241_2898652039575856607_n.jpg
    370306503_1805813523207863_6059783677652373578_n.jpg
    396701045_1740293779827158_8430093551899715512_n.jpg
    368066318_1013721973046947_373481545302024245_n.jpg
    371467029_1026695891929356_4612238983956519460_n.jpg
    396543000_990278192058399_8668549383427615021_n.jpg
    370221255_1993381414371947_9137701511556398505_n.jpg

    370626138_324092907031402_8369598666049361250_n.jpg

    395067473_149879271515986_5741232196840367027_n.jpg

    398282548_1034860071166736_1868376800736049456_n.jpg395332366_617895393648371_5706130364636577578_n.jpg

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend