Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोटरीद्धारा स्वास्थ्य उपकरण सामग्री हस्तान्तरण 


२२, कात्तिक २०८०
  • 273
    SHARES
  • रोटरीद्धारा स्वास्थ्य उपकरण सामग्री हस्तान्तरण 

    काठमाडौँ । रोटरी क्लव लगाएत बिभिन्न निकायले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई स्वास्थ्य उपकरण सामग्री सहयोग गरेको छ ।

    आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई रोटरी क्लव अफ साँखु, रोटरी डिस्ट्रिक ३२९२ र रोटरी डिस्ट्रिक १७१० लगाएतले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो । उक्त संस्थाहरुले  अस्पताललाई प्रदान गरेको उपकरणले आगोले पोलेका बिरामीको उपचारमा थप मद्धत पुग्ने अस्पतालले जनाएको छ ।

    कार्यक्रममा प्रतिनिधिसभाका सांसद विन्दबासिनी कंसाकारले आफु तेजाव आक्रमणको पिडित भएको र त्यसको पिडा आफुलाई महसुस भएको भन्दै जलन भोगेका नेपालीको उपचारको सहज रुपमा उपचारको व्यवस्था हुनुपर्ने बताउनुभयो । राज्यका तर्फबाट कमीकमजोेरी रहेकाले आफ्नो तर्फबाट संसदबाट आवाज उठाउदै आएको उहाँले बताउनुभयो । 

    उहाँले तेजाव पिडितहरुका लागि सहज रुपमा उपचारको वातावरण बनाउन आफुले निरन्तर काम गर्ने उल्लेख गर्नुभयो । उक्त अस्पतालले हालसम्म २४ हजार भन्दा बढि विरामीको जाँच गरिसकेको जनाएको छ । अस्पतालमा आगोले पोलेको, करेन्ट तथा एसिडबाट भएका जलनको उपचार हुनाका साथै अन्य विशेषज्ञ सेवा दैनिक रुपमा उपलब्ध हुँदै आएको छ । 

  • अनसनको तेस्रो दिन इन्टर्न चिकित्सक हरिजनको स्वास्थ्य बिग्रियो, वीर अस्पताल भर्ना

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि आमरण अनसनमा बसेका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend