Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फलफूलमा नुन छर्केर खादा शरीर हुने समस्याहरु


१७, जेठ २०८०
  • 174
    SHARES
  • फलफूलमा नुन छर्केर खादा शरीर हुने समस्याहरु

    काठमाडौं। फलफूल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। यसको सेवनले शरीरलाई पुर्ण रुपमा पोषण मिल्छ र रोगसँग लड्न सक्ने क्षमता बृद्धि हुन्छ।

    कसैलाई फलफूल नकाटेर पूरै खान मनपर्छ भने कसैलाई काटेर खान मन लाग्छ। तर, कतिपय मानिसहरूले विभिन्न फलफूलमा नुन मिसाएर खान्छन्। अब प्रश्न उठ्छ कि नुन मिसाएर फलफूल खानु कत्तिको फाइदाजनक हुन्छ ।

    विज्ञहरूका अनुसार फलफूलको सलादमा नुन मिसाएर खादा  स्वादिलो ​​लागेता पनि यसले हाम्रो शरीरमा रहेको पोषक तत्व नष्ट हुन्छ।

    यसरी दिनहु फलफूलमा नुन मिसाएर खाँदा मिर्गौलालाई असर गर्छ र शरीरमा सुजनको समस्या पनी आउन सक्छ। उच्च रक्तचाप वा मुटु सम्बन्धी बिरामी हरूले भने भूलेर पनि नुन मिसाउनु हुँदैन।

    फलफूलमा धेरै नुन मिसाएर खाँदा पानी जम्ने समस्या पनि हुन सक्छ। जसका कारण शरीर फुल्ने, हात खुट्टा सुन्निने जस्ता समस्याहरू आउन सक्छन्।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend