Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालमा विकृति,बिसङ्गति र छाडापन बढ्यो-अध्यक्ष ओली


१७, जेठ २०८०
  • 210
    SHARES
  • नेपालमा विकृति,बिसङ्गति र छाडापन बढ्यो-अध्यक्ष ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकृति,बिसङ्गति र छाडापन बढेको  तिष्पणी गरेका छन् । उनले  सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो ट्रोल बनेपछि गुनासो पोख्दै नेपालमा विकृति र विसंगति भित्रिएकोमा दुख व्यक्त गरे । 

    पार्टी राष्ट्रिय जनसांस्कृति महासंघले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले दुनियाँमा सबैभन्दा छाडापन नेपालमा नै भएको भन्दै त्यसलाई रोक्न पहल गर्नुपर्नेमा जोडदिए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले  पहिले छाडापन भनेर विभिन्न देशको कुरा गरेपनि अहिले नेपालमा जस्तो अन्त नभएको बताए । ओलीले युट्युब खोल्न  समेत  एकान्त कुनामा जानुपर्ने बाध्यता आएको बताउदै त्यसको रोकथाम तिर नलागे देशको पहिचान हराउने बताए ।

    ओलीले नेपाल सभ्यता र संस्कृतिको सुरुवात गर्ने देश भएको स्मरण गराउदै त्यो पहिचान जोगाउन सबै लाग्नुपर्ने बताए ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend