Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज समकक्षी मोदीसँग वार्ता हुने


इ खबर
१८, जेठ २०८०
  • 166
    SHARES
  • आज समकक्षी मोदीसँग वार्ता हुने

    बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज भेटवार्ता गर्दैछन । चार दिने भारत भ्रमणमा हिडेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आज छलफल र सम्झौताहरुको लागी महत्वपूर्ण भेटवार्ता हो । आज हैदरावाद हाउसमा प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुका साथै विभिन्न सहमति र समझदारीमा हस्ताक्षर हुनेछन्। कार्यसूची अनुसार दुई समकक्षीबीच दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन वार्ता हुनेछ।

    राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने, नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै बिभिन्न कार्यक्रममा सहभागि हुनेछन् । प्रधानमन्त्री प्रचण्डसँगै भ्रमण टोलीमा झन्डै डेढ सय सदस्य छन्।



  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend