Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वास्थ्य मन्त्रालयको निर्देशनः गरिब, असहायको निःशुल्क उपचार गर्नू


१८, जेठ २०८०
  • 225
    SHARES
  • स्वास्थ्य मन्त्रालयको निर्देशनः गरिब, असहायको निःशुल्क उपचार गर्नू

    काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई कुल शैयाको १० प्रतिशत छुट्याई विपन्न, असहाय तथा बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न आग्रह गरेको छ ।

    स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० मा यो व्यवस्था भए पनि मन्त्रालय मातहतका निकायमार्फत नियमित तथा आकस्मिक अनुगमन गर्दा मापदण्डअनुरुप नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यससँगै अस्पतालमा पार्किङ शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम् पारिश्रमिकसमेत उपलब्ध नगराएको लगायत गुनासा आएकाले प्रचलित कानुनमा व्यवस्था भएका सम्पूर्ण व्यवस्था पूर्ण रुपमा पालना गर्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend