Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वैवाहिक बन्धनमा बाँधिए रमेश बिजी


१८, जेठ २०८०
  • 113
    SHARES
  • वैवाहिक बन्धनमा बाँधिए रमेश बिजी

    काठमाडौं । चर्चित गीतकार तथा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष  रमेश बिजीले वैवाहिक यात्रा सुरु गरेका छन् । उनले अष्ट्रेलियाको मेलवर्न बस्दै आएकी प्रेमिका शर्मिला श्रेष्ठसँग वैवाहिक यात्रा सुरु गरेका हुन् । 

    लामो समयदेखी प्रेम सम्बन्धमा रहेका बिजी र श्रेष्ठले  प्रेम विवाह गरेका हुन् । दुई दशकदेखि लोक गायन तथा शब्द सिर्जनामा सक्रिय बीजी  पत्नीसहित अष्ट्रेलियातर्फ  लागेका छन् । उनले सिर्जना गरेका सररर  पानी घट्टामा,छोरो अमेरिका छ,हैन अरुको लगायतका गीतहरु चर्चित छ । 

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend