Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन


२३, मंसिर २०८०
  • 171
    SHARES
  • एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन

    काठमाडौँ । स्वतन्त्र युवाहरुको एक समूहले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै उनीहरुले लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा सहभागीहरूले छानविनको नाममा नाटकमञ्चन बन्द गर, राज्यको कर छल्न पाईदैन, भ्रष्टाचारीलाई चोख्याउने छानविन समिति मान्दैनौ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    त्यस्तै उनीहरुले एनसेल प्रकरणमा ठूला दलका नेताहरुको संलग्नता रहेको समेत आरोप लगाएका थिए । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि सो बिषयमा सरकारले अनुसन्धान गर्न समिति समेत बनाएको छ । संसदीय समितिले एनसेल सेयर खरिद बिक्रि रोक्न निर्देशन दिइसकेको छ ।

  • चन्द्रागिरि-१५ तीनथानामा सञ्चालनमा आयो ‘चिया थाना’, दुई इन्जिनियरको उद्यमशील पहल

    विदेश जानैपर्छ भन्ने छैन, आफ्नै देशमा पनि सम्भावना र अवसर छन् भन्ने सन्देश दिँदै दुई

  • राष्ट्रिय महिला ज्योतिष संघको १६औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा रतिदेवी जोशी श्रेष्ठ निर्वाचित

    काठमाडौं । राष्ट्रिय महिला ज्योतिष संघको १६औँ वार्षिक साधारण सभा तथा अधिवेशन २०८३ सम्पन्न भएको

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend