Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीशद्धय ढुंगाना र श्रेष्ठको संयुक्त इजलास


२७, मंसिर २०८०
  • 232
    SHARES
  • टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीशद्धय ढुंगाना र श्रेष्ठको संयुक्त इजलास

    काठमाडौं। सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध अधिवक्ताहरु दिनेश त्रिपाठी, स्वागत नेपाल, अनन्तराज लुईटेल, फर्सुराम पाण्डे, त्रिलोक बहादुर चन्द ,प्रेमराज सिलवाल, डा सुनिल रंजन सिंह,अञ्जन धिताल,रामकृष्ण बन्जारा र यज्ञमणि न्यौपानेसमेतले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

    यसअघि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । उक्त रिट सुनुवाइका लागि आज न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

  • सत्ता बदलिन्छ, प्रहरीको निष्ठा बदलिँदैन : कार्की प्रकरणले उठायो सुशासनमाथि प्रश्न

    राजनीतिक आदेशभन्दा माथि कानुन हुनुपर्ने प्रहरी संगठनमा नेतृत्व परिवर्तनको विवाद; प्रहरीको व्यावसायिक स्वतन्त्रता, सरकारको जवाफदेहिता

  • आईजीपीबाट हटाइएका कार्कीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै’

    काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको

  • अभियुक्तको बयान सार्वजनिक हुनु गम्भीर विषय हो, चुहावटको पनि छानबिन होस् : साम्सद पन्थी

    काठमाडौं । हिरासतमा रहेका अभियुक्त इनम सापकोटाको बयान सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, प्रमाणको सुरक्षा र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend