Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भूमिकास्थान नगरपालिका भरी जेठ २१ गते सार्वजनिक विदा


१९, जेठ २०८०
  • 322
    SHARES
  • भूमिकास्थान नगरपालिका भरी जेठ २१ गते सार्वजनिक विदा

    अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले जेठ २१ गते  सार्वजनिक विदा निर्णय गरेको छ । नगरपालिकाले शुक्रवार एक सुचना जारी गर्दै जेठ २१ गते  आइतबार पूर्णिमाका  दिन सार्वजनिक बिदा दिने  निर्णय गरेको  हो ।

    लुम्बिनी प्रदेश सरकारद्धारा राजपत्रमा प्रकाशित स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरी स्थानीय तहको निर्णयबाट सम्बन्धित स्थानीय तहभरी लागु हुने गरी १ (एक) दिन स्थानीय विदा दिन सक्ने भए बमोजिम स्थानीय रुपमा प्रचलित रहेको भुमे पुर्णिमा अर्थात् भुमिकास्थान नगरपालिकाको नामाङ्करण र भुमेकाथान स्थापना भएको दिन हो  ।

    सो अवसर पारेर नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय तथा संघसंस्थाहरुलाई जेठ २१ गते आइतबार सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद पोख्रेलले सुचना मार्फत जानकारी गराएको छ । भूमिकास्थान नगरपालिका –२,ढाकावाङ्गमा रहेको भुमेकाथानको मन्दिरको नामबाट नै नगरपालिकाको नामाकरण गरिएको हो  ।


  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend