Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सभापति देउवाको कार्यशैली अब सहेर बस्दैनौं -महामन्त्री थापा


१९, जेठ २०८०
  • 216
    SHARES
  • सभापति देउवाको कार्यशैली अब सहेर बस्दैनौं -महामन्त्री  थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा एकलौटी ढङ्गले चलेको आरोप लगाएका छन् । शुक्रबार नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी सभापति देउवा एकलौटी ढङ्गले चलेको आरोप लगाएका हुन् । 

    महामन्त्री थापाले सरकारले गरेको गम्भीर जनचासोको विषयमा गरिएको निर्णयहरु पार्टीमा कुनै छलफल नगरेको बताए । उनले ‘कांग्रेस संलग्न भएको सरकारले गरेको निर्णयहरु आममाफी, नागरिकता र सांसद विकास कोष जस्ता कैयौँ विषयमा सभापति देउवाले पार्टीमा कुनै छलफल एकलौटी ढङ्गले गरेको आरोप लगाए ।  

    थापाले सो निर्णय गर्नुअघि सभापति देउवाले पार्टीमा कुनै छलफल नगरेको बताउदै सभापति देउवाको कार्यशैलीलाई अब सहेर नबस्ने चेतावनी दिए । 

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend