Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचार र अनियमिततामा दोषी देखिए कारबाही गर्न पछि हट्दैन-गृहमन्त्री श्रेष्ठ


२०, जेठ २०८०
  • 114
    SHARES
  • भ्रष्टाचार र अनियमिततामा  दोषी देखिए कारबाही गर्न पछि हट्दैन-गृहमन्त्री  श्रेष्ठ

    काठमाडौं  । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन कायम राख्न भ्रष्टाचार र अनियमिततामा जो कोही दोषी देखिए कारबाही गर्न पछि नहट्ने बताएका छन् । काठमाडौंमा भएको स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलामा बोल्दै गृहमन्त्री  श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा दोषी देखिए जुनसुकै पार्टीको नेता भए पनि कारवाही गर्ने बताए ।

    गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताउदै अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही गर्ने बताए। ​उनले आफ्नै पार्टी नेकपा(माओवादी केन्द्र) का नेताहरू भ्रष्टाचार र अनियमितता काण्डमा परे भने पनि कारबाही गर्न पछि नहट्ने जिकिर गरे । 

     उनले बढुवा, सरुवाको निम्ति  रकम दिने र लिनेलाई दुवैलाई जेल हाल्ने चेतावनी पनि दिए। 

     

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend