Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अध्यक्ष राउतसहित ४० जनाभन्दा बढि पक्राउ


१६, पुस २०८०
  • 125
    SHARES
  • अध्यक्ष राउतसहित ४० जनाभन्दा बढि पक्राउ

    काठमाडौँ । धोति दिवस मनाउन माइतीघरको निषेधित क्षेत्रमा पुगेका जनमत पार्टीका अध्यक्ष सीके राउत लगाएत केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले राउत लगाएत ४० भन्दा बढिलाई नियन्त्रणमा लिएको हो । धोति पहिरनसहित उनीहरु राष्ट्रिय धोति दिवसको व्यानरमा माइतिघरमा भेला भएका थिए ।

    माइतिघरमा प्रदर्शनका लागि भेला भएपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्रबारे जानकारी गराएको थियो । तर एक समूह बबरमहलबाट माइतिघर आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । धोति दिवस मनाउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी समेत माइतिघर पुग्नुभएको थियो ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend