Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभा बैठकमा भैैंसी शव्दका कारण हंगामा


२२, जेठ २०८०
  • 229
    SHARES
  • प्रतिनिधिसभा बैठकमा भैैंसी शव्दका कारण हंगामा

    प्रतिनिधिसभा बैठकमा भैैंसी शव्दका कारण हंगामा भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्रीलाई प्रतिपश्न गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीले भारत भ्रमणबाट भैँसी चढेर आएको र त्यो भन्दा कुनै उपलव्धी नभएको धारणा राखेपछि संसदमा हंगामा भएको हो । 

    बैठकमा सत्तापक्ष सांसदहरुले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भन्ने शव्द रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए भने प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीले पनि सम्बोधनका क्रममा आफु भैसि चढेको प्रसंग निकालेको भन्दै प्रधानमन्त्रीको शव्द पनि रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए । 

    सो क्रममा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच भनाभन भएको थियो भने प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए । सांसदको विरोधपछि संसद बैठक नै अवरुद्ध हुने भएपछि सभामुख देवराज घिमिरेले भैँसी चढेर आएको भन्ने शव्दलाई रेकर्डबाट हटाउन निर्देशन दिएपछि सदन सहज रुपमा सूचारु भएको थियो । 

     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend