Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विद्युतको तार सर्ट भएर आगलागी हुँदा रोल्पामा घर सहित गोठ नष्ट


२२, जेठ २०८०
  • 223
    SHARES
  • विद्युतको तार सर्ट भएर आगलागी  हुँदा रोल्पामा घर सहित गोठ नष्ट

    रोल्पा।परिवर्तन गाउँपालिका–६ को साहुदेरामा आगलागी हुँदा गोठ पूर्ण रूपमा नष्ट भएको छ। सोमबार करिब मध्याह्न १२ बजे तिर विद्युतको तार सर्ट भएर आगलागी भएको हो।

    आगोलाई स्थानीयहरुले करिब दुई घण्टामा नियन्त्रणमा ल्याएका हुन्।अन्दाजी ३८ बर्षका कविराज बुढा मगरको दुई कोठा कच्ची घर र फुसको छानो भएको गोठ आगलागीबाट पूर्ण रूपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय ओबाङका कार्यालय प्रमुख ओमभक्त केसीले बताए । 

    प्रहरीका अनुसार आगलागीबाट १ लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । चिरान लगाएको काठ १ लाख बराबरको क्षति भएको छ भने छानो,ढुङ्गा,फुस लगायतका सामाग्री पूर्ण रुपमा क्षति भएको ओबाङका कार्यालय प्रमुख केसी बताए । 

    घरमा कोही नभएको अवस्थामा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

    351714826_245879824726747_474992999206942026_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend