Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्ण अधिकार विना संघीयता मजबुत हुदैन -मुख्यमन्त्री चौधरी


२५, जेठ २०८०
  • 206
    SHARES
  • पूर्ण अधिकार विना संघीयता मजबुत हुदैन -मुख्यमन्त्री  चौधरी

    पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्ण अधिकार विना संघीयता मजबुत नहुने बताएका छन् । बिहिवार पाल्पाको बसन्तपुरमा आयोजित लुम्बिनी केवलकारको समुद्घाटन कार्यक्रमलाई  बोल्दै सो कुरा बताएका हुन् ।

    मुख्यमन्त्री चौधरीले गाउँगाउँ सिंहदरबारको परिकल्पना गरेर देशमा संघीयता ल्याईए पनि पूर्ण अधिकार नहुदाँ सोचे जस्तो काम गर्न नसकेको तर्क गरे । उनले देशको समग्र विकास र हितका लागी प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

    मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशलाई सम्वृद्धिको बाटोमा लैजान पर्यटन क्षेत्रको सुधार गर्नुपर्ने बताए । उनले जनतालाई अधिकार सम्पन्न बनाउन प्रदेश सरकार लागीपरेको बताउदै कृषि,पर्यटन लगायतका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend