Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेश नीति तथा कार्यक्रम : प्रतिपक्ष दलका नेता गिरीद्धारा टिप्पणी 


२६, जेठ २०८०
  • 1,322
    SHARES
  • लुम्बिनी प्रदेश नीति तथा कार्यक्रम : प्रतिपक्ष दलका नेता गिरीद्धारा टिप्पणी 

    देउखुरी । शुक्रवार सार्वजनिक हुन थालेको लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री लिला गिरीले आफ्नो प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

    उनले अहिलेको नीति तथा कार्यक्रम सतहीमा आएको टिप्पणी गर्दै समग्र विषयवस्तु नै फितलो र हल्का भएको बताएका छन् । उनले थपे, प्रदेशको समृद्धिका जुन आधारहरु तय भएका थिए  तिनलाई साकार बनाउने खालका उपयुक्त कार्यक्रम बनाउनु पर्ने थियो तर त्यसतर्फ ध्यान नपुगेको जनाए । जसले थप निराश बनाउने काम गरेको र अहिलेको विषम आर्थिक परिस्थितिलाई सही ढंगले अध्ययन गरि समाधानका उपाय पहिल्याउने तर्फ पनि ध्यान नदिइएको बताए । 

    आफुहरुले समग्र विषयमा अध्ययन गरेर आफ्नो धारणा संसदमै प्रस्तुत गर्ने उल्लेख  गरे ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend