Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल पशु स्वास्थ्य प्राविधक संघको ८ औ स्थापना दिवस

वालगृहका वालवालिकालाई सहयोग 


२६, जेठ २०८०
  • 179
    SHARES
  • वालगृहका वालवालिकालाई सहयोग 

    कपिलवस्तु । नेपाल पशु स्वास्थ्य प्राविधक संघको ८ औ स्थापना दिवसको अवसरमा वालवालिकालाई सहयोग वितरण गरिएको छ ।

    तौलहिवा स्थित वाल गृहका  वालवालिकालाई संघको स्थापना दिवसको अवसर पारेर सहयोग स्वरुप १० हजार नगद र फलफुल वितरण गरिएको हाे ।

    संघका जिल्ला अध्यक्ष गोपाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रिय सदस्य भोजराज पाण्डेय, प्रदेश उपाध्यक्ष युवराज घिमिरे, नेम्भलाका जिल्ला अध्यक्ष एवं मायादेवी गाउंँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादव, वालगृहका सचिव श्याम प्रकाश प्रजापति लगायतले स्थापना दिवसको शुभकामना दिएका थिए । 

    पशुपालन र पशु धनको सरंक्षण र प्रर्वधनको लागि संघले काम गर्दै आएको बताईएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend