Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुलुकमा दण्डहीनता बढेको महशुस भएको छ : कोईराला


२७, जेठ २०८०
  • 153
    SHARES
  • मुलुकमा दण्डहीनता बढेको महशुस भएको छ : कोईराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा दण्डहीनताले प्रश्रय पाएको भन्दै दुःख व्यक्त गरेका छन् । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेता कोइरालाले तीन वटै अदालतले दोषी करार गरेको टीकापुर घटनाका रेशम चौधरीलाई सरकारले आम माफी दिनुले मुलुकमा दण्डहीनता बढेको महशुस भएको बताएका हुन । 

    हामी कहाँ दण्डहीनता पनि बढ्दै गएको चिन्ता लागिरहेको भन्दै अहिले भर्खरै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले मसी सुक्नै नपाउँदै माफी दिनुलाई हामिले कसरी हर्ने भन्दै प्रश्न समेत गरे 

    सर्वोच्चले दोषी करार गरेको मसी पनि सुक्न नपाउँदै आम माफी दिनुले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको उनको भनाई छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend