Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आरोहीहरुको जिवन विमाको व्यवस्था गर्न पहल गर्छाैः देउवा


२९, जेठ २०८०
  • 151
    SHARES
  • आरोहीहरुको जिवन विमाको व्यवस्था गर्न पहल गर्छाैः देउवा

    ओखलढुङ्गा। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हिमाल आरोहीहरुको जिवन विमाको व्यवस्था गर्न सरकारसंग पहल गर्ने बताएका छन् ।

    कांग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गाले सोमबार काठमाडौंमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा देउवाले आरोहीहरुको जिवन विमा आवश्यक रहेको भन्दै यस बिषयमा प्रधानमन्त्रीसंग कुरा गरेर जिवन विमाको पहल गर्ने बताएका हुन् ।

    देउवाले सगरमाथाको चुचुरोमा कांग्रेसको झण्डा पुराएर पार्टी मात्रै नभएर देशकै लागि गौरवको बिषय भएको जिकिर गरे ।  कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा कांग्रेसको झण्डा फहराउने आरोहीहरुलाई सम्मान गरिएको थियो । 

     

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend