Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कता हराए रुपन्देहीका पवन ?


२९, जेठ २०८०
  • 263
    SHARES
  • कता हराए रुपन्देहीका पवन ?

    चण्डिगढ । रुपन्देहीका एक बैकमा काम गर्ने युवा एकाएक हराएका छन् । तिलोत्तमा नगरपालिका वडा न– ७ का हेमराज पौडेलका ३२ वर्षिय छोरा पवन पौडेल हराएका हुन् । जेठ १२ गतेदेखि हराएका पवन हालसम्म कहिँकतै फेला नपरेपछि परिवारजन चिन्तित हुन पुगेका छन् ।  सिटिजन्स बैंक नवलपरासी बर्दघाट सुस्ता पश्चिमको भुमहीमा रहेको शाखा कार्यालयमा कार्यरत पवन सिद्धार्थनगर नगरपालिका भैरहवाको बुद्धचोकबाट सम्पर्कविहिन भएको बताईएको छ ।

    पवनका बुवाआमाले छोराको खोजीका लागि रुपन्देहीसँग सिमा जोडिएको भारतको सुनौली नाकाबाट भारतीय बसमा बसी चण्डिगढ हिडेको खबरको आधारमा ४ दिन अघि खोजतलास गर्न भारतको चण्डिगढसम्म पुगेका थिए ।

    तर उनिहरु त्यहाँसम्म पुग्दा भने चण्डिगढको सेक्टर ४३ बसपार्कको सिसिटीभी फुटेज जाँच गर्दा पवन बसपार्क अगाडी देखिएको जनाईएको छ। त्यसपछी परिवारले हिमाचल र चण्डिगढका विभिन्न स्थानमा मूल प्रभाह एकता समाजको साहारामा खोजतलासलाई तीव्र पारेको परिवारजनले जनाएको छ । घरपरिवारले हराएका सदस्यको खोजीका लागि सम्बन्धित निकायलाई अपिल गरेका छन्।  सन्तानमा एउटा मात्रै छोरा सम्पर्क विहिन भएपछि बुवाआमा निकै तनावमा परेका छन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend