Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रियता संकटोन्मुखः महासचिव सिंह


३०, जेठ २०८०
  • 123
    SHARES
  • राष्ट्रियता संकटोन्मुखः महासचिव सिंह

    दाङ । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता संकटोन्मुख रहेको बताएका छन् । दाङको घोराहीमा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव सिंहले नेपाली जनताले सय वर्ष लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिलाई उल्टाउने शक्तिहरु सक्रिय भएको बताएका हुन् ।

    नेपाली जनताको सय वर्षे लामो संघर्षको उपलब्धी अब कसले रक्षा गर्ने भन्ने हाम्रो सामु ठूलो समस्या रहेको उनले औल्याए । भारतले नेपालको सिमा अतिक्रम गर्दै लामो समयदेखि नेपालीलाई दुख दिने काम गरिरहेको बेला अमेरिकाले पनि हस्तक्षप गर्न थालेको र अमेरिकाले एमसीसी र एसपीपी मार्फत नेपालमा अमेरिकी सामराज्यबाद लाद्न खोजेको उनले बताए ।

    यसअघि नेपालमा भारत र अमेरिकाले यहाँका पूरानै दललाई प्रयोग गरी नेपालमाथि हस्तक्षप गर्दै आएकोमा अहिले नयाँ राजनीतिक दलनै खोलेर नेपालमाथि हमला गरिरहेको पनि सिंहको भनाई छ । त्यस्तै उनले नागरिकता विधेयक मार्फत ठूलो संख्यामा भारतीयहरुलाई नेपाली बनाउने चलखेल भइरहेको पनि बताए ।

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend