Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सिंगापुर उड्नुअघि देउवाले थपे महिला संघमा ५२ सदस्य


३१, जेठ २०८०
  • 195
    SHARES
  • सिंगापुर उड्नुअघि देउवाले थपे महिला संघमा ५२ सदस्य

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले सिंगापुर उड्नुअघि महिला संघमा सदस्यहरु मनोनित गरेका हुन् । सभापति  देउवाले काँग्रैसको भ्रातृ संस्था नेपाल महिला संघमा ५२ सदस्य थपेका छन् । देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मंगलबार ५२ जना सदस्यलाई मनोनयन गरेका हुन्  ।

    काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार थपिने सदस्यहरुमा डा अमिता प्रधान, अमृता थापा मगर, उमा शिवाकोटी, उर्मिला प्रधान, एलिजा अधिकारी, कमला तिवारी, कल्पना नेपाली, किरण सरकार, गीताकुमारी गुरुङ, गीता श्रेष्ठ, चन्द्रादेवी जोशी र चिनु पोखरेल रहेका छन् । 

    यस्तै छाया सुनार, छिरिङ फुटिक शेर्पा, ज्वाला पाण्डे, तारा थपलिया, दिपशिखा शर्मा ढकाल, निनु कर्ण, नवोदिता चौधरी, पवित्रा पौडेल ढकाल, पार्वती आचार्य, पार्वती चन्द, पुष्पा थारु, प्रमिला महतो, भगवती केसी, भागिरथा अधिकारी, भावना शाही, भारती जोशी, मथुरा विष्ट र मञ्जु नेपाल मनोनित भएका छन् ।

    त्यस्तै माया केसी, मीना सिंह प्रजापति, मिरा चन्द, मुन्नी गुप्ता, रमा अर्याल, राधा कार्की, राधा कुँवर, रञ्जिता गिरी, रिता शाही, रीसा श्रेष्ठ, लक्ष्मी बाराकोटी प्रसाईं, लिलाकुमारी नेपाल, वसन्ती भण्डारी, विमला गैरे, सनिसा भेटवाल, सरस्वती बस्नेत सरु, सरिता आङ्दम्बे, सीता घिमिरे, सीता भुषाल, सुष्मा तिवारी, सुस्मिता थापा र संगीता तामाङ मनोनित भएका छन् । 

     

     

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend