Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महिला न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन हुँदै


८, चैत २०८०
  • 226
    SHARES
  • महिला न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन हुँदै

    काठमाडौँ । महिला न्यायाधीशहरूको दुईदिने राष्ट्रिय सम्मेलन शुक्रबार सुरु हुँदैछ ।

    ‘न्याय प्रणालीमा लैंगिक समानताको अभिवृद्धि : हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लादेखि सर्वोच्च अदालतसम्मका महिला न्यायाधीशहरूको सम्मेलन हुन लागेको हो ।

    लैंगिक न्याय, नेतृत्व सीपको विकास, पारिवारिक अदालत, मुद्दाको प्रवृत्ति र विधिशास्त्र निर्माण, क्षमता विकास लगायतका अवधारणामा दुई दिनसम्म छलफल हुने बताइएको छ ।

    शनिवार सकिने सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ । न्याय परिषद्को अभिलेख अनुसार, सर्वोच्च अदालतमा ३, उच्च अदालतमा २२ र जिल्ला अदालतमा १२ न्यायाधीश गरी देशभर ४३ जना महिला न्यायाधीश छन् ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend