Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमति


८, चैत २०८०
  • 118
    SHARES
  • सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमति

    काठमाडौँ - सहकारी पीडित सरकारबिच सहमति भएको छ ।

    आज भूमि व्यवस्था, सहकारी गरिबि निबारण मन्त्रालयमा आज ८ बुँदे सहमति जुटेको हो ।

    सहकारी पीडितहरु बिगत लामो समयदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका थिए । सहमतिसँगै उनीहरुले आन्दोलन स्थगित गरेका छन् ।

    सहमति पत्रमा सरकारका तर्फबाट वार्ताटोलीका संयोजक कृष्ण प्रसाद सापकोटा, सहसंयोजक पिताम्बर घिमिरे, सदस्यसचिव विष्णु पौडेल, सदस्य नारायणप्रसाद भट्टराई, सदस्य देवनारायण पौडेलले हस्ताक्षर गरेका छन् भने संघर्षरत पक्षबाट सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रतिनिधिहरु कुशलभ केसी, पुरुषोत्तम कार्की, आनन्दवीर वज्राचार्य, सर्बेन्द्र खनाल, उज्जल सत्याल भिमकुमार श्रेष्ठ यादव गौतम ले हस्ताक्षर गरेका छन् ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend