Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

म्याच फिक्सिङ आरोपी महबुब, आदिलसहित ५ जनालाई सफाइ


१३, चैत २०८०
  • 113
    SHARES
  • म्याच फिक्सिङ आरोपी महबुब, आदिलसहित ५ जनालाई सफाइ

    काठमाण्डौ – म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ जनालाई अदालतले सफाइ दिएको छ । उनीहरुले नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोपबाट सफाई पाएका हुन् । काठमाण्डौ जिल्ला अदालतले हिजो सबैलाई सफाइ दिएको हो ।

    न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आरोपमा दाबी नपुग्ने भन्दै स्पट फिक्सिङको आरोपबाट सफाइ दिएको फैसला सुनाएको छ । गएको वर्ष स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट प्रतिबन्धमा थिए । अब उनी टोलीमा फर्कन सक्ने भएका छन् ।

    अनुसन्धानको क्रममा सीआइबीले १२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । कार्यालयले महबुब आलम, आदिल अन्सारी, नितेश गुप्ता, नवीन कँडेल र रवि माझी गरी ५ जनालाई मात्रै मुद्दा दर्ता गरेको थियो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend