Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले सचिवालय बैठक बस्दै


२६, वैशाख २०८०
  • 119
    SHARES
  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ । आज मंगलबार नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिएको जानकारीअनुसार बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो । ‘बैठकले आसन्न केन्द्रीय कमिटीको बैठकका एजेन्डा लगायतका विषयमा छलफल गरिने बताईएको छ । यही वैशाख २८, २९ र ३० गते काठमाडौंमा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ।

    नक्कली शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएका बेला एमालेको सचिवालय बैठक बस्न लागेको हो। पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझीलाई प्रहरीले खोजिरहेको छ। उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्। त्यस्तै एमालेका सल्लाहकार परिषद् सदस्य इन्द्रजित राई सोही प्रक्ररणमा संलग्न आरोपमा प्रहरीको हिरासतमा छन्। राई एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री रहेका बेला सुरक्षा सल्लाहकार थिए।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend