Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चिकित्सा आयोगले गरेको कारबाही सिफारिसमाथि अख्तियारबाट पनि छानविन हुने


३, वैशाख २०८१
  • 181
    SHARES
  • चिकित्सा आयोगले गरेको कारबाही सिफारिसमाथि अख्तियारबाट पनि छानविन हुने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने भएको छ । 

    कारबाहीका लागि सिफारिस भएका उनीहरुमाथि छानबिन गर्नका लागि अख्तियारमा सिफारिस गर्नेबारे आज (सोमबार) मन्त्रीस्तरीय निर्णय भएको हो ।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको उक्त आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति तीर्थ खनियाँसहित ४३ जनामाथि कारबाहीको सिफारिस गरेको थियो ।

    जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेकाहरुमाथि छानविन प्रक्रिया अगाडि बढाउन आजै अख्तियारलाई पत्राचार गर्ने तयारी रहेको मन्त्रालय स्रोतले बताएको छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend