Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डिआइजीपी जोशी र ढकाल एआइजी बढुवा सिफारिस


४, वैशाख २०८१
  • 243
    SHARES
  • डिआइजीपी जोशी र ढकाल एआइजी बढुवा सिफारिस

    काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक(डिआइजीपी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समिति सचिवालयले सोमबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

    गृह सचिवको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र प्रहरी महानिरीक्षक(आइजिपी) सदस्य सचिव रहेको समितिले उमेश राज जोशी र भिम प्रसाद ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो ।

    जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रवक्तासमेत रहेका ढकाल नेपाल प्रहरी प्रधान कार्यालयको आइजिपी सचिवालयमा कार्यरत छन् ।

    नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक(एआईजी) द्वय सन्दीप भण्डारी र मिरा चौधरी उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।

    भण्डारी बुधवार र चौधरी ७ गतेदेखि अवकाश हुँदै छन् । भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् भने चौधरी प्रशासन विभागमा कार्यरत छिन् ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend